images
images

आज पनि घट्यो डलरको मूल्य, कुन देशको कस्तो छ विनिमयदर ?


  • 490
    SHARES
  • २०७८ चैत्र ४ गते शुक्रबार

    आज पनि घट्यो डलरको मूल्य, कुन देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर यस प्रकार तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २० रुपैयाँ ९८ पैसा र बिक्रीदर १ सय २१ रुपैयाँ ५८ पैसा कायम गरेको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १ सय ३४ रुपैयाँ १८ पैसा रहेको छ । 

    binimaya.JPG
    undefined


    images

    Logo