images
images

डलरको मूल्य स्थिर हुँदा पनि युरो तथा पाउन्डको मूल्य बढ्यो, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 528
    SHARES
  • २०७८ चैत्र ५ गते शनिबार

    डलरको मूल्य स्थिर हुँदा पनि युरो तथा पाउन्डको मूल्य बढ्यो, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको स्थिर रहेको छ । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २० रुपैयाँ ९८ पैसा र बिक्रीदर १ सय २१ रुपैयाँ ५८ पैसा कायम गरेको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १ सय ३४ रुपैयाँ ४३ पैसा रहेको छ । 

    binimaya.JPG


    images

    Logo