images
images

निरन्तर ४ दिनसम्म स्थिर रह्यो डलरको मूल्य, यस्तो छ आजको विनिमयदर


  • 539
    SHARES
  • २०७८ चैत्र ७ गते सोमबार

    निरन्तर ४ दिनसम्म स्थिर रह्यो डलरको मूल्य, यस्तो छ आजको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २० रुपैयाँ ९८ पैसा र बिक्रीदर १ सय २१ रुपैयाँ ५८ पैसा कायम गरेको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १ सय ३४ रुपैयाँ ४३ पैसा रहेको छ । 


    images

    Logo