काठमाडौं । साना किसान लघुबित्त बित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । मंगलबार २५ प्रतिशत बोनस बराबरको ३१ लाख २८ हजार ८ सय २७ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।
शेयर सूचीकरणसँगै सूचीकृत शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ ।