काठमाडौं । मेगा बैंकले एकैसाथ तीन ठाउँमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडाैंको बागबजार, गौशाला र कोटेश्वरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
नयाँ ३ शाखासँगै बैंकको शाखा संख्या हाल २ सय ७ वटा पुगेको छ ।