images
images

डलरको मूल्य बढ्दा पनि घट्यो युरोको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 729
    SHARES
  • २०७८ चैत्र ११ गते शुक्रबार

    डलरको मूल्य बढ्दा पनि घट्यो युरोको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलरको मूल्य बढेको छ । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १ सय २२ रुपैयाँ ४९ पैसा कायम गरेको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३३ रुपैयाँ ८७ पैसा र बिक्रीदर १ सय ३४ रुपैयाँ ५२ पैसा रहेको छ । 

    binimaya.JPG
    undefined


    images

    Logo