images
images

चुनाव नै गइयो भने पनि आकाश खस्दैन : प्रधानमन्त्री


  • 750
    SHARES
  • २०७८ जेठ ७ गते शुक्रबार

    चुनाव नै गइयो भने पनि आकाश खस्दैन : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक चुनावमै गए पनि आकाश नखस्ने बताए । उनले आफूबाहेक अरु नेतृत्वमा वैकल्पिक सरकार गठनको सम्भावना नरेको भन्दै यस्तो अवस्थामा देश चुनावमा जानसक्ने बताएका हुन् । 

    उनले यो मंसिरमा चुनाव नभए पनि अर्को मंसिरमा चुनावमा जानै पर्ने भन्दै मंसिरमा चुनाव हुनसक्ने संकेत समेत गरे । ओलीले बालुवाटारमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् । 


    images

    Logo