images
images

पत्रकार सम्मेलनमा ओलीका दुईथरी कुुरा, भन्छन्, ‘चुनाव जात्रा होइन’


  • 598
    SHARES
  • २०७८ जेठ ७ गते शुक्रबार

    पत्रकार सम्मेलनमा ओलीका दुईथरी कुुरा, भन्छन्, ‘चुनाव जात्रा होइन’

    काठमाडौं । बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा प्रधामन्त्री केपी शर्मा ओलीले दोहोरो चरित्र देखाएका छन् । 

    महामारीको समयमा देशलाई चुनावमा लैजान खोजेको भन्दै विपक्षी दलको आलोचना गरेका ओलीले ‘बैशाख १७ र २७ गते घोषणा गरिएको चुनाव भएको भए के हुन्थ्यो ?’ भन्ने प्रश्नमा भने चुनाव जात्रा नभएको जवाफ दिए । 

    ‘चुनाव जात्रा होइन, यो स्वभाविक प्रक्रिया हो,’ ओलीले भने, ‘पूर्वनिर्धारित कार्यतालिका अनुसार निर्वाचन भएको थियो भने पनि सामाजिक दूरी कायम गरेर चुनाव हुन सक्थ्यो ।’


    images

    Logo