images
images

डलरको मूल्य घट्दा पनि बढ्यो युरोको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर


  • 532
    SHARES
  • २०७८ चैत्र १६ गते बुधबार

    डलरको मूल्य घट्दा पनि बढ्यो युरोको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य आज पनि घटेको छ । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २१ रुपैयाँ २८ पैसा र बिक्रीदर १ सय २१ रुपैयाँ ८८ पैसा कायम गरेको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३३ रुपैयाँ ९४ पैसा र बिक्रीदर १ सय ३४ रुपैयाँ ६० पैसा रहेको छ ।


    images

    Logo