काठमाडौं । आज नेशनल माइक्रोफाइनान्सको १६ लाख ७६ हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । माइक्रोफाइनान्सको ४० प्रतिशत बोनस शेयर वापत १६ लाख ७६ हजार २ सय १४ कित्ता शेयर नेप्सेमा सुचीकृत भएको हो ।
सुचीकरणसँगै सो कम्पनीको शेयर दोस्रो बजारमा कारोबारका गर्न योग्य भएको छ ।