images
images

मेगा बैंकको १ लाख ४९हजार कित्ता संस्थापक शेयर बिक्रीमा


  • 643
    SHARES
  • २०७८ चैत्र १८ गते शुक्रबार

    मेगा बैंकको १ लाख ४९हजार कित्ता संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । मेगा बैंकले १ लाख ४९हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले विभिन्न संस्थापकहरुको नाममा रहेको उक्त शेयर विक्री गर्ने भएको हो । 

    बैंकले १० संस्थापक शेयरधनीहरुको कुल १ लाख ४९ हजार २ सय १ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको छ। उक्त शेयर खरिद गर्न इच्छुकले हाल कायम संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनेभित्र बैंकको केन्द्रिय कार्यालयमा आवेदन बुझाउनु पर्नेछ । 


    images

    Logo