images
images

डलरको मूल्य स्थिर रहँदा पनि घट्यो युरोको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 629
    SHARES
  • २०७८ चैत्र २० गते आइतबार

    डलरको मूल्य स्थिर रहँदा पनि घट्यो युरोको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार अमेरिकी डलरको मूल्य आज स्थिर रहेको छ । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २० रुपैयाँ ९७ पैसा र बिक्रीदर १ सय २१ रुपैयाँ ५७ पैसा कायम गरेको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १ सय ३४ रुपैयाँ ३३ पैसा रहेको छ ।

    binimaya.JPG
    undefined


    images

    Logo