images
images

बीमकको संस्थागत सुशासनको दोस्रो संशोधन, सीईओ पद तीन महिनाभन्दा बढी खाली हुन नपाउने 


  • 511
    SHARES
  • २०७८ चैत्र २० गते आइतबार

    बीमकको संस्थागत सुशासनको दोस्रो संशोधन, सीईओ पद  तीन महिनाभन्दा बढी खाली हुन नपाउने 

    काठमाडौं । बीमा समितिले बीमकको सुशासनसम्बधी निर्देशिका २०७५ लाई संशोधन गरेको छ । समितिले निर्देशिकालाई दोस्रो पटक चैत १३ गते संशोधन गरेको हो । 

    संशोधन अनुसार कुनै पनि बीमकका प्रमुख कार्यकारी अधिकृतको रिक्त रहेको पदका लागि रिक्त भएको मितिले तीन महिनाभित्र नियुक्त गरिसक्नुपर्ने व्यवस्था गरिएकाे छ । 


    images

    Logo