images
images

घट्यो डलरको मूल्य, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर


  • 382
    SHARES
  • २०७८ चैत्र २२ गते मंगलबार

    घट्यो डलरको मूल्य, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार अमेरिकी डलरको मूल्य आज घटेको छ । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २० रुपैयाँ ५८ पैसा र बिक्रीदर १ सय २१ रुपैयाँ १८ पैसा कायम गरेको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३२ रुपैयाँ ७५ पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ ४१ पैसा रहेको छ ।

    binimaya.JPG
    undefined


    images

    Logo