images
images

लगातार घट्दैछ डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर


  • 558
    SHARES
  • २०७८ चैत्र २३ गते बुधबार

    लगातार घट्दैछ डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार अमेरिकी डलरको मूल्य आज पनि घटेको छ । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २० रुपैयाँ २८ पैसा र बिक्रीदर १ सय २० रुपैयाँ ८८ पैसा कायम गरेको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३२ रुपैयाँ ४ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ७० पैसा रहेको छ ।

    binimaya.JPG
    undefined


    images

    Logo