images
images

बढ्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 408
    SHARES
  • २०७८ चैत्र २४ गते बिहीबार

    बढ्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २० रुपैयाँ ९२ पैसा र बिक्रीदर १ सय २१ रुपैयाँ ५२ पैसा कायम गरेको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३१ रुपैयाँ ८५ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ५१ पैसा रहेको छ ।

    binimaya.JPG
    undefined


    images

    Logo