काठमाडौं । विजय लघुवित्तको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । लघुबित्तको २०.०३ प्रतिशत बापतको ५ लाख ३४ हजार २५ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएकोे हो ।
यस लघुबित्तको बोनस शेयर सुचीकरणसगैँ कारोवारको लागि योग्य भएको छ ।