images
images

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा पौडेल नियुक्त


  • 769
    SHARES
  • २०७८ चैत्र २४ गते बिहीबार

    नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा पौडेल नियुक्त

    काठमाडौं ।  नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई नियुक्त गरेको हो । पौडेल यसअघि सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक थिए । उनी टेलिकमको कर्मचारी बाहिरबाट आउन सफल भएका छन् ।

    यसअघि मन्त्रिपरिषदमा संगिता पहाडी अर्याल, बुद्धि आचार्य र सुनील पौडेलको नाम सिफारिश भएको थियो । उक्त नामहरुमध्येबाट पौडेल नियुक्ति भएको हुन् । 


    images

    Logo