images
images

एनटीसीसहित ८ कम्पनी संस्थागत लगानीकर्तामा थपिए


  • 477
    SHARES
  • २०७८ चैत्र २५ गते शुक्रबार

    एनटीसीसहित ८ कम्पनी संस्थागत लगानीकर्तामा थपिए

    काठमाडौं । धितोपत्र बोर्डले योग्य संस्थागत लगानीकर्र्ता संख्या बढाएको छ । बोर्डले नेपाल दुरसञ्चार कम्पनी (एनटीसी) र नेपाल इन्फ्राष्टचर बैंक (निफ्रा) सहित ८ संस्थालाई योग्य संस्थागत लगानीकर्ताको मान्यता दिएको छ । 

    बोर्डले चैत २३ गते एनटीसी, निफ्रा महालक्ष्मी विकास बैंक, सानिमा लार्ज क्याप फण्ड, प्रभु सेलेक्ट फण्ड, अल्का इन्भेष्टमेन्ट, स्काई टच इन्भेष्टमेन्ट एण्ड कन्सेल्टेण्ट, र टेलिभेञ्चर पार्टनर्स रहेका छन् । योसगैँ संस्थागत लगानीकर्ताको संख्या ९५ पुगेको छ । 


    images

    Logo