images
images

बैशाखमा ब्याजदर नबढाउन बैकर्स संघकाे सहमति


  • 491
    SHARES
  • २०७८ चैत्र २७ गते आइतबार

    बैशाखमा ब्याजदर नबढाउन बैकर्स संघकाे सहमति

    काठमाडौं । वैशाखमा नेपाल बैंकर्स संघले निक्षेपको व्याजदर नबढाउने सहमति गरेका छन् । आइतबार बसेको संघको बैंठकले वैशाखमा निक्षेपको व्याजदर नबढाउने  सहमति गरेको हो । ब्याजदर  बढाउँदा पनि निक्षेप नआउने भएपछि स‌ंघले बैशाख महिनाका लागि ब्याजदर स्थिर राख्ने भएको हाे । 

    जसअनुसार गत फागुन महिनामा वाणिज्य बैंकहरुको व्याजदर निक्षेपमा अधितम ११.०३ प्रतिशतले व्याजदर तोकिएको थियाे । त्यस्तै, मुद्दति निक्षेप ब्याजदरमा १०.०३ प्रतिशत र साधारण बचतमा ६.०३ प्रतिशत कायम गरिएको थियो यसै अनुसार वैशाखमा महिनामा पनि सोही व्याजदरले पाउनेछन् । 


    images

    Logo