images
images

डलरको मूल्य स्थिर हुँदा पनि बढ्यो युरोको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 478
    SHARES
  • २०७८ चैत्र २८ गते सोमबार

    डलरको मूल्य स्थिर हुँदा पनि बढ्यो युरोको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २१ रुपैयाँ १४ पैसा र बिक्रीदर १ सय २१ रुपैयाँ ७४ पैसा कायम गरेको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३१ रुपैयाँ ६८ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ४३ पैसा रहेको छ ।


    images

    Logo