images
images

सिभिल बैंकको ३० लाख  ऋणपत्र नेप्सेमा सूचीकृत


  • 451
    SHARES
  • २०७८ चैत्र २९ गते मंगलबार

    सिभिल बैंकको ३० लाख  ऋणपत्र नेप्सेमा सूचीकृत

    काठमाडौं । सिभिल बैंकको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ ।‘सिभिल बैंक डिबेन्चर २०८८’ सूचीकरण भएको हो । बैंकले गत मंसिर २४ गतेदेखि पुस ९ गतेसम्म प्रति अंकित तथा चुक्त मुल्य १ हजार रुपैयाँ दरमा ३० लाख कित्ता ऋणपत्र बिक्री खुला गरेको थियो ।

    जसमध्ये ६० हजार कित्ता म्युचुअल फण्डलाई छुट्याइएको थियो । बाँकि रहेकाे १८ लाख कित्ता भने बैंकले संघसंस्थालाई बिक्री गरेको थियो । यस ऋणपत्रमा वार्षिक ब्याजदर १०.२५५ रहेको छ । सोही ऋणपत्र अहिले नेप्सेमा सूचीकृत भएको हो । 
     


    images

    Logo