महालक्ष्मी विकास बैंकको बोनस शेयर नेप्सेमा सुचीकृत
543
SHARES
२०७८ चैत्र २९ गते मंगलबार
काठमाडौं । महालक्ष्मी विकास बैंकको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । मंगलबार बैंकको २० प्रतिशत बोनस बापतको ६६ लाख ८४ हजार ८ सय ५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
सुचीकरणसँगै बैंकको शेयर दोस्रो बजारमा कारोबार गर्नका लागि योग्य भएको छ ।