images
images

ग्रीन भेन्चर्सको आईपीओ नेप्सेमा सुचीकृत, कारोवारको लागि बाटो खुल्यो


  • 514
    SHARES
  • २०७९ बैशाख ४ गते आइतबार

    ग्रीन भेन्चर्सको आईपीओ नेप्सेमा सुचीकृत, कारोवारको लागि बाटो खुल्यो

    काठमाडौं । ग्रीन भेन्चसको आईपीओ नेप्सेमा सुचीकृत भएको छ ।  कम्पनीको ३ करोड १२ लाख ५० हजार कित्ता शेयर नेप्सेमा सुचीकृत भएको हो । यो कम्पनीको शेयर सुचीकृतसगैँ कारोवारको लागि पनि बाटो खुलेको छ । 

    यस कम्पनीको पहिलो कारोवारको लागि नेप्सेले कम्पनीलाई ९१ रुपैयाँ २६ पैसा देखि २ सय ७५रुपैयाँ ५८ पैसा सम्मको लागि ओपनिङ रेञ्ज दिएको छ । यस कम्पनीको कारोवार सोमबार देखि सुरु हुने छ । 


    images

    Logo