काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलरको मूल्य बढेको छ ।
आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय २२ रुपैयाँ ३२ पैसा कायम गरेको छ ।
त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३१ रुपैयाँ ४० पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ४ पैसा रहेको छ ।
undefined