images
images

स्टान्डर्ड चार्टर्ड बैंकको नाफा ३७ प्रतिशतले बढ्दा इपीएस कति ?


  • 469
    SHARES
  • २०७९ बैशाख ७ गते बुधबार

    स्टान्डर्ड चार्टर्ड बैंकको नाफा ३७ प्रतिशतले बढ्दा इपीएस कति ?

    काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंककोे नाफा ३७.६१ प्रतिशतले बढेको छ । बैंकले जारी गरेको वित्तीय विबरण अनुसार चैत मसान्तसम्म बैंकले  १ अर्ब १८ करोड ३६ लाख २० हजार रुपैयाँ नाफा कमाएको हो ।  

    खुद ब्याज आम्दानी ३४.८३ प्रतिशतले ले बढेर २ अर्ब ४७ करोड १० लाख ६५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ८३ करोड २७ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
     
    चैत मसान्तसम्म आइपु्ग्दा स्टान्डर्ड चार्टर्ड बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ६२ पैसाले बढेर २३ रुपैयाँ ०३ पैसा पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ४१ पैसा थियो । प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ८६ पैसा छ । 


    images

    Logo