images
images

डलरको मूल्य घट्दा पनि बड्यो युरोको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 548
    SHARES
  • २०७९ बैशाख ९ गते शुक्रबार

    डलरको मूल्य घट्दा पनि बड्यो युरोको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलरको मूल्य घटेको छ । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २१ रुपैयाँ ५४ पैसा र बिक्रीदर १ सय २२ रुपैयाँ १४ पैसा कायम गरेको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ ३४ पैसा रहेको छ ।


    images

    Logo