images
images

एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 


  • 451
    SHARES
  • २०७९ बैशाख ११ गते आइतबार

    एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

    काठमाडौं । एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले वैशाख २१ गते साधारण सभा बोलाएको छ ।  

    कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र  कर प्रयोजनका लागि ०.३१५८ प्रतिशत  नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

    उक्त सभा प्रयोजनका लागि कम्पनीले वैशाख १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यस अनुसार वैशाख ११ गतेसम्म कायम भएका शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् ।


    images

    Logo