images
images

१३२ रुपैयाँ पुग्यो युरोको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर


  • 493
    SHARES
  • २०७९ बैशाख ११ गते आइतबार

    १३२ रुपैयाँ पुग्यो युरोको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलर र युरोको मूल्य स्थिर रहेको छ । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २२ रुपैयाँ ८ पैसा र बिक्रीदर १ सय २२ रुपैयाँ ६८ पैसा कायम गरेको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ५३ पैसा रहेको छ ।

    binimaya.JPG
    undefined


    images

    Logo