images
images

हिमालयन र इन्भेष्टमेन्ट बैंकलाई राष्ट्र बैंकले गर्योे कारबाही


  • 635
    SHARES
  • २०७९ बैशाख १४ गते बुधबार

    हिमालयन र इन्भेष्टमेन्ट बैंकलाई राष्ट्र बैंकले गर्योे कारबाही

    काठमाडौं । नेपाल राष्ट्र बैंकले हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकलाई कारबाही गरेको छ । उक्त दुई बैंकले मर्जरको प्रकिया भाँडेपछि राष्ट्र बैंकले कारबाहि गरेको हो । 

    ती बैंकहरुले २०७८ बैशाख ३० गते मर्जरमा जाने निर्णय गरेका थिए । तर १ वर्ष पुरा भइसक्दा पनि उनीहरुको मर्जर प्रकिया पुरा नगरेकाले ती बैंकहरुको राष्ट्र बैंकले आधारभुत शेयरधनीको कारोबार र लाभांश समेत रोक्का गरेको छ । 

    अब यी दुबै बैंकहरुले जतिसक्दो छिटो अर्को कुनै बैंक वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जान समेत राष्ट्र बैंकले भनेकोे छ । 


    images

    Logo