images
images

नेपाल प्रहरीको आईजीपीमा धिरज प्रताप सिंह नियुक्त


  • 673
    SHARES
  • २०७९ बैशाख १८ गते आइतबार

    नेपाल प्रहरीको आईजीपीमा धिरज प्रताप सिंह नियुक्त

    काठमाडौं । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) मा धिरज प्रताप सिंह नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषदको बसेको बैंठकले सिंहलाई  नियुक्त गरेको हो । नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री आजबाट अनिवार्य अवकाशमा गएपछि सरकारले सिंहलाई आईजीपीमा नियुक्त गरेको हो ।


    images

    Logo