काठमाडौं । २ कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । सोमबार सुचीकृत हुने कम्पनीमा हिमालयन जनरल इन्स्योरेन्स र समता घरेलु लघुवित्तको बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।
जनरल इन्स्योरेन्सको ६.६५ प्रतिशत बोनस शेयर बापत ७ लाख ३१ हजार ७ सय २४ कित्ता बोनस शेयर बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । समता घरेलु लघुवित्तको २० प्रतिशत बोनस शेयर बापत ५ लाख ७१ हजार २ सय ४० कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।