images
images

प्रभु लाईफ इस्योरेन्सको सीईओमा सन्तोष प्रसाई नियुक्त


  • 481
    SHARES
  • २०७९ बैशाख २३ गते शुक्रबार

    प्रभु लाईफ इस्योरेन्सको सीईओमा सन्तोष प्रसाई नियुक्त

    काठमाडौं । प्रभु लाईफ इस्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । विहीबार बसेको सञ्चालक समितीको बैठकले प्रसाई नियुक्त गरेको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ ।

    इस्योरेन्सले गत फागुनमा प्रसाईलाई सल्लाहकारको रुपमा भित्र्याएको थियो । उनलाई सल्लाहकारमा भित्र्याए सँगै निवर्तमान प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले राजिनामा दिएका थिए । पौडेलले राजिनामा दिए सँगै इस्योरेन्सले प्रसाईलाई नै नियुक्ति गरेकाे हाे । 

     


    images

    Logo