images
images

नेपाल प्रहरीका बसन्त कुमार लामा एआईजीमा बढुवाको लागि सिफारिस


  • 755
    SHARES
  • २०७९ बैशाख २३ गते शुक्रबार

    नेपाल प्रहरीका बसन्त कुमार लामा एआईजीमा बढुवाको लागि सिफारिस

    काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी) बसन्त कुमार लामालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

    शुक्ररबार बसेको बढुवा समितिको बैठकले प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत रहेका डीआईजी लामालाई एआईजीमा बढुवाको लागि सिफारिस गरेको हो । एआईजीमा बढुवा भएका लामाले उमेरहदका कारण आगमी ७ जेठमा अनिवार्य अवकाश पाउनेछन् ।

    dig lama.jpg


    images

    Logo