काठमाडौं । मल्टीपर्पस फाइनान्सको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । सोमबार फाइनान्सको १३ प्रतिशत बोनस बापतको ५ लाख २० हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।
सुचीकरणसँगै फाइनान्सको शेयर दोस्रो बजारमा कारोवार गर्नका लागि योग्य भएको छ ।