images
images

ज्योति लाइफ इस्योरेन्सको बोनस शेयर नेप्सेमा सुचीकृत


  • 734
    SHARES
  • २०७९ जेठ ४ गते बुधबार

    ज्योति लाइफ इस्योरेन्सको बोनस शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । ज्योति लाइफ इस्योरेन्सको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । बुधबार इस्योरेन्सको १० प्रतिशत बोनस शेयर बापतको २२ लाख कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । सुचीकरणसँगै फाइनान्सको शेयर दोस्रो बजारमा कारोवार गर्नका लागि योग्य भएको छ ।  


    images

    Logo