images
images

विद्युत प्राधिकरणको आईपीओ जारी हुने


  • 527
    SHARES
  • २०७९ जेठ १५ गते आइतबार

    विद्युत प्राधिकरणको आईपीओ जारी हुने

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणको आईपीओ जारी हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत् प्राधिकरणको आईपीओ ल्याउने बताएका हुन् । 

    उनले विद्युत प्राधिकरणको क्रेडिट रेटिङ भइसकेको छ । यस्तो अवस्थामा प्रिमियम मूल्यमा आईपीओ जारी गरी सर्वसाधारणबाट लगानी जुटाइने उनले बताए । यसरी आउने प्रिमियम रकमबाट जलाशय युक्त आयोजना निमार्ण र उर्जा प्रवर्धनमा लगानी गरिनेछ । 


    images

    Logo