काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओमा) वीरकृष्ण महर्जन नियुक्त भएका छन् । कम्पनीको जेठ १७ गते बसेको सञ्चालक समितिको बैठकले आज बुधबारदेखि कायम हुने गरी आगामी ४ वर्षका लागि नियुक्ति गरेको हो ।