पोखरा फाइनान्सको सीईओमा पुनः रविचन्द्र गुरुङ नियुक्त
684
SHARES
२०७९ जेठ २० गते शुक्रबार
काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः रविचन्द्र गुरुङ नियुक्त भएका छन् । जेठ १९ गते बसेको सञ्चालक समितिको बैंठकले गुरुङ पुन सीईओमा नियुक्त गरेको हो । उनको कार्यकाल ४ बर्षको हुुनेछ ।