images
images

महिला लघुवित्तको सीईओमा कृष्ण प्रसाद न्यौपाने पुनः नियुक्त


  • 593
    SHARES
  • २०७९ जेठ २६ गते बिहीबार

    महिला लघुवित्तको सीईओमा कृष्ण प्रसाद न्यौपाने पुनः नियुक्त

    काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः कृष्ण प्रसाद न्यौपाने नियुक्त भएका छन् । कम्पनीले जेठ २४ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई असार १ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि नियुक्ति गरेको  हो ।

     


    images

    Logo