images
images

क्यानको चेतावनीपछि डराए वायुसेवा सञ्चालक, ‘फेस सेभिङ’का लागि वार्ता गर्दै


  • 509
    SHARES
  • २०७९ आषाढ ७ गते मंगलबार

    क्यानको चेतावनीपछि डराए वायुसेवा सञ्चालक, ‘फेस सेभिङ’का लागि वार्ता गर्दै

    काठमाडौं । हवाई उडान बन्द गर्ने भन्दै पत्रकार सम्मलेलन गरेका वायुसेवा सञ्चालकहरु अन्ततः डराएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले जहाज उडाउन रोके लाइसेन्स नै खारेज गर्ने चेतावनी दिएपछि उनीहरु पूर्ववत् निर्णयबाट पछि हट्न राजी भएका हुन् । 

    उक्त निर्णयबाट पछि हट्नको लागि अप्ठ्यारो भएपछि उनीहरु फेस सेभिङका लागि राती नै प्राधिकरणसँग वार्तामा बसेका छन् । क्यानका एक पदाधिकारीका अनुसार भेटका लागि वायुसेवा सञ्चालकहरुले नै पहल गरेकोले वार्ता हुन लागेको बताए । 


    images

    Logo