images
images

पेट्रोलियम पदार्थको कर आधा घटाउन सरकारलाई निर्देशन


  • 545
    SHARES
  • २०७९ आषाढ १० गते शुक्रबार

    पेट्रोलियम पदार्थको कर आधा घटाउन सरकारलाई निर्देशन

    काठमाडौं । संसदीय उपसमितिले पट्रोलियम पदार्थमा सरकारले लिँदै आएको कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ ।

    संसदको तथा वाणिज्य र श्रम तथा उपभोत्ता हित समितिले गत मंगलबार गठन गरेको बजार अनुगमन उपसमितिको आजको बैडकले यस्तो निर्देशन दिएको हो । 

    यस्तो छुट अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य सहज नभएसम्मका लागि कायम राख्न समेत उपसमितिले निर्देशन दिएको छ । 


    images
    images

    Logo