images
images

जसपाका ३ मन्त्री परिवर्तन, काे काे छन् नयाँ अनुहार ?


  • 608
    SHARES
  • २०७९ आषाढ २० गते सोमबार

    जसपाका ३ मन्त्री परिवर्तन, काे काे छन् नयाँ अनुहार ?

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा रहेका आफ्ना तीन जना मन्त्री परिवर्तन गरेकाे छ ।

    कृषि मन्त्री महिन्द्र राय यादवकाे ठाउँमा मृगेन्द्र सिंह, भौतिक पूर्वाधार मन्त्री रेणु यादवकाे ठाउँमा माेहम्मद इस्तिहाक राई र वन मन्त्री राम सहाय यादवकाे ठाउँमा प्रदीप यादवलाई पठाइएकाे छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ ।

    आइतबार नाम पठाएसँगै साेमबार नयाँ मन्त्रीहरुकाे शपथकाे तयारी गरिएकाे छ ।


    images

    Logo