काठमाडौं । माई ओला हाइड्रोपावरले दोस्रो वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाको विवरण यसप्रकारको छ ।
मिति : २०७९ साउन २५ गते बुधवार
स्थान : कम्पनी केन्द्रिय कार्यलय अनामनगर, काठमाडौं
समय : विहान ११ः३० बजे
छलफलका विषयहरु :
– आईपीओ निश्काशन गर्ने
– कम्पनीका शेयरधनीलाई १० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्ने