काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले बोलायो वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाको विवरण यसप्रकारको छ ।
समय : २०७९/०४/२५ गते बुधबार
स्थान : कम्पनीको केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौं
समय : विहान ९ः३० बजे
छलफलका विषयहरु :
– कम्पनीले आईपीओ निष्काशन गर्ने सम्बन्धमा
– कम्पनीको आर्थिक बर्षको मुनाफाबाट १० प्रतिशत (कर बाहेक) नगद लाभांश वितरण गर्ने