काठमाडौं । ज्योति लाईफ इस्योरेन्सले विशष साधारणसभा बोलाएको छ । साधारणसभाको विवरण यसप्रकारको छ ।
मिति : २०७९/०४/२४ गते
स्थान : वाटरफ्रन्ट रिसोर्ट, लेकसाईड, पोखरा–१८, कास्की
समय : ११ः०० बजे
छलफलका विषयहरु :
– ज्योति लाईफ इस्योरेन्स र सर्या लाईफ इस्योरेन्स मर्जर हुनका लागि प्रारम्भिक सम्झौता स्वीकृत गर्ने
–कम्पनीको संस्थापक समुह तथा सर्वसाधारणको शेयर स्वामित्व संरचना क्रमश ७०ः३० अनुपातमा रहेको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिर्वतन गरि कम्पनीको शेयर स्वामित्व संरचना ५१ः४९ प्रतिशतको अनुपातमा कायम गर्ने
– मर्जरमा जानका लागि कम्पनीकाे प्रबन्धपत्र संशोधन गर्ने