काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले १४ औं साधारणसभा बोलाएको छ । साधारणसभाको विवरण यसप्रकार रहेको छ ।
मिति : २०७९ साल भदौ ३ गते
समय : बिहान ११ बजे
स्थान : नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौं
छलफलका विषयहरु :
- सर्वसाधारण समुहबाट सञ्चालक समितिको प्रतिनिधित्व गर्न १ जना महिलासहित ४ जना सञ्चालकको निर्वाचन गर्ने
- पूँजी वृद्धिको लागि प्रबन्धपत्र संशोधन गर्ने
- आयोजना प्रभावित दोलखा जिल्लाका विभिन्न संघ संस्थालाई आर्थिक सहयोग गर्ने
बुक क्लोजको मिति : २०७९ साल भदौ १८ गते