काठमाडौं । कुमारी क्यापिटलको चौथो बार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाको बिबरण यसप्रकारको छ ।
मिति : २०७९/०५/२० गते
स्थान : कुमारी बैंक लिमिटेड, टंगाल, काठमाडौं
समय : दिउसो ३ :०० बजे
छलफलको विषयहरु :
– सञ्चालक समितिले प्रस्ताव गरेको ५ प्रतिशत नगद लाभांश पारित गर्ने
–यस कम्पनीमा अन्य कुनै कम्पनी एक आपसमा गाभने/गाभिने भएमा सञ्चालक समितिलाई अख्यितयारी दिने