काठमाडौं । हिमाल पर्वत हाइड्रोपावरले वार्षिक साधारणसभा बोलाएको छ । वार्षिक साधारणसभाको विवरण यसप्रकारको छ ।
मिति : २०७९ साल भाद्र २२ गते
स्थान : कम्पनी रजिष्टर्ड कार्यालय, त्रिपुरेश्वर, काठमाडौं
समय : विहानको ११ः०० बजे
छलफलका विषयहरु :
– सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने
–प्रबन्धपत्र तथा नियमवाली संशोधन गर्ने