images
images

सानिमा बैंकको ऋणपत्र नेप्सेमा सुचीकृत


  • 616
    SHARES
  • २०७९ भाद्र १४ गते मंगलबार

    सानिमा बैंकको ऋणपत्र नेप्सेमा सुचीकृत

    काठमाडौं । सानिमा बैंकको ऋणपत्र नेप्सेमा सुचीकृत भएको छ ।  आज कम्पनीको ५ लाख कित्ता सुचीकृत भएको हो ।  

    ऋणपत्र सुचिकृत भएसँगै बुधबारबाट ऋणपत्रको कारोबार हुने छ । यो ऋणपत्रको एसबीडि ८९ सिम्बलबाट कारोबार हुने छ । बैंकले  असार १० गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको थियो। सानिमा बैंकले   १,००० अंकित दरको ५० लाख कित्ताले हुन आउने ५ अर्ब बराबरको ऋणपत्र निष्काशन गरेको हो । 

    जस मध्ये ३० लाख कित्ता अर्थात् ३ अर्ब बराबरको ऋणपत्र निजि अर्थात् व्यक्तिगत तबरले बिक्रि गरिएको थियो भने बाँकि २० लाख कित्ता अर्थात् २ अर्ब बराबरको ऋणपत्र सर्बसाधारणलाई बिक्रि गरिएको थियो ।  १० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १०.२५ प्रतिशत ब्याज प्रदान गर्ने छ ।


    images

    Logo